कालीकोटको मान्ममा नेमकिपाको जनसभा
- चैत्र ३, २०७७
कालीकोट, २ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार खाडाचक्र नगरपालिकाको प्रतिमा चोकमा जनसभा भयो । सभामा नेपाल...
कालीकोट, २ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा सोमबार खाडाचक्र नगरपालिकाको प्रतिमा चोकमा जनसभा भयो । सभामा नेपाल...
प्रमुख : मलाई उनीहरूका छोराछोरीको बारेमा बताऊ । कप्तान : महिलाहरूले बच्चा जन्माएपछि तिनलाई अछट्टै बनाइएका मन्दिरहरूमा दूध चुसाउँछन् र स्याहारसुसार गर्छन् । वैद्यले भनेअनुसार उनीहरूले दुई वा त्योभन्दा...
चीनको राष्ट्रिय जनकाङ्ग्रेसले ‘हङकङ विशेष प्रशासकीय क्षेत्रको चुनाव प्रणालीमा सुधार’ गर्ने निर्णय अत्याधिक बहुमतले पारित ग¥यो । हङकङ विशेष प्रशासकीय क्षेत्रमा स्थायित्व र समृद्धि फिर्ता ल्याउने त्यस्तो निर्णय गरिएको...
सधैँझैँ शनिबार ३ बजेतिर ‘मजदुर’ ग्राहकहरूको घरमा पु¥याउने क्रममा ललितपुर मङ्गलबजारको पूर्वको बखुंबहालमा एक साथीसँगै पुगेँ, शताब्दी पुरुष सत्यमोहन जोशीको निवास लोक साहित्य भवनमा । भवन निर्माण गर्ने क्रममा मार्बल...
सम्पदा र संस्कृति संरक्षणमा उदाहरणीय कार्य गर्दै आएको भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धि सिङ्गो देशकै लागि अनुकरणीय बनेको छ । देशभरका स्थानीय तहमध्ये अलग परिचय बनाएको भक्तपुर नपाले...
पेरिस, १४ मार्च । फ्रान्सको एउटा व्यङ्ग्य पत्रिका चार्ली हेब्दोले बेलायतकी शाहज्यादी मेगन मार्केलको घाँटीमा बेलायतकी महारानी एलिजावेथले घुँडाले थिचिरहेको कार्टुन आफ्नो मुख्य आवरणमा प्रकाशन गरेपछि नयाँ चर्चा सुरु भएको...
रानीखेत विषाणु (भाइरस) बाट लाग्ने अति नै डरलाग्दो सङ्क्रामक रोग हो । यो रोग विश्वभरि फैलिएको छ । रानीखेत रोगले विशेषगरी कुखुरा र टर्की चराहरूलाई असर गर्छ भने अन्य...
जुम्ला, १ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ जुम्ला सिंजाको आयोजनामा आइतबार सिंजामा खुला सभा भयो । सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य...