नेमकिपा काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न
- फाल्गुन २५, २०७७
काठमाडौँ, २४ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको छैटौँ जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “राजनीतिको अर्थ...