शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्ने ठम्याइ गलत
- फाल्गुन १३, २०७७
भक्तपुर, १२ फागुन । वागीश्वरी माध्यमिक विद्यालयमा लामो समय अध्यापनपश्चात् अवकाश हुनुभएका चार जना शिक्षकहरूलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सम्मान गर्नुभएको छ । बुधबार...