पार्टी केन्द्रीय परिषद् सुरु नेमकिपा क्रान्तिकारी संसदवादअनुसार सक्रिय
- फाल्गुन ९, २०७७
नेपाल मजदुर किसान पार्टीको ३१ औँ केन्द्रीय परिषद्को बैठक शनिबार भक्तपुरमा सुरु भएको छ । नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा...