एड्गर स्नोले चिनाएका ‘चीनको आकाशमा रातो तारा’–२
- पुष २९, २०७७
- जमिला
चीनका ‘राता मान्छेहरू’ले क्रान्तिका निम्ति कस्ता आधारभूत नीतिहरू अवलम्बन गरे ? यो प्रश्नको सेरोफेरोमा लेखक एड्गर स्नोले गरेका एक दर्जनभन्दा बढी छलफल र कुराकानीका अंशहरू पुस्तकमा सङ्कलित छन् ।...