नेताहरू आपसमा बाझ्दै, जनता भारतीय एसएसबीसँग लड्दै
- पुष २१, २०७७
इलाम, २० पुस । नेपालमा राजनीतिक अस्थिरताको फाइदा उठाउने काम भारतीय शासक वर्गको नानीदेखि लागेको बानी हो । जब जब नेपाल कुनै आन्तरिक राजनीतिक समस्यामा अल्झिन्छ, भारतले आफ्नो हितमा नेपालसँग असमान...