उखु किसान र सरकारको बीचमा पर्खाल बनेका बिचौलियामाथि कारबाही माग
- पुष १३, २०७७
काठमाडौँ, १२ पुुस । उखुको भुक्तानी माग गर्दै केही सातादेखि किसानहरू राजधानीमा आन्दोलनमा छन् । सरकारले अझै पनि किसानहरूका मागबारे सुनुवाइ गरेको छैन । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी...