‘गोदी मिडिया’ र मोदी फासीवादको पतन
- पुष २, २०७७
- राकस्था
हिटलरको फासीवाद ! “मलाई माफ गर्नुस्, म बादसाह बन्न चाहन्नँ । त्यो मेरो उद्देश्य होइन । म कसैमाथि शासन गर्न वा कसैमाथि जितको दाबी गर्न चाहन्नँ । हामी यहुदी, जेन्टाइल (यहुदी बाहेकका),...
हिटलरको फासीवाद ! “मलाई माफ गर्नुस्, म बादसाह बन्न चाहन्नँ । त्यो मेरो उद्देश्य होइन । म कसैमाथि शासन गर्न वा कसैमाथि जितको दाबी गर्न चाहन्नँ । हामी यहुदी, जेन्टाइल (यहुदी बाहेकका),...
नोभेम्बर १९६९ मा भियतनाममा अमेरिकी सेनाले गरेको ‘माय लाय नरसंहार’ बारे खोज पत्रकार सेमोर हर्शको समाचार प्रकाशित भएपछि संयुक्त राज्य अमेरिकी जनताको मनमस्तिष्कमा भूकम्प गयो । डिस्प्याच न्युज सर्विस...
कोरोना महामारीले भुटानको सार्वजनिक जीवन ठप्प भए पनि त्यहाँको मुख्य निर्यात जलविद्युत् क्षेत्र भने फलीफाप भइरहेको छ । वर्षायामको सुरुवातमा ड्रुक हरित ऊर्जा प्राधिकरणले गत जनवरीदेखि जून महिनाको अन्त्यसम्ममा...
काठमाडौँ, १ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधनसम्बन्धी अध्यादेशले सत्ताको भागबन्डामा बढी भाग खोज्नेहरूलाई ठाउँमा ल्याएको बताउनुभएको छ ।...
जवाहरलाल नेहरूकालीन भारतीय गुप्तचर प्रमुख बीएन मल्लिकको सन् १९७१ मा प्रकाशित पुस्तक ‘द चाइनिज बिट्रेयल’ वा ‘चिनियाँ धोका’ लाई १९६२ को चीन–भारत युद्धबारे लेखिएका पुस्तकहरूको लहरमा ‘उक्त विषयमा अन्तिम...
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सोमबार देशव्यापी प्रदर्शन ग¥यो । ‘भ्रष्टाचार, अन्याय, बेथिति र अधिनायकत्वको विरोधमा’ सो प्रदर्शन आयोजना गरिएको बताइयो । विशेषतः तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारलाई...
काठमाडौँ, ३० मङ्सिर । कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा सरकार केन्द्रित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्वव्यापीरूपमा विभिन्न देशले खोप लगाउने सम्बन्धमा गरेका प्रयासजस्तै...
एङ्गेल्सको त्याग एङ्गेल्सले मेनचेस्टरमा २० वर्ष बिताउनुभयो, सन् १८५१ देखि १८७० सम्म । तर, एङ्गेल्स कारखाना सञ्चालनको काममा मात्र लाग्नुभएन बरु उहाँले एकपछि अर्को आर्थिक सङ्कटमा पर्नुभएका माक्र्सलाई सहयोग गर्ने...