भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– २३
- मंसिर ३०, २०७७
- ज्योति बसु
आपत्काल दिल्ली र पश्चिम बङ्गालका काङ्ग्रेसका नेताहरू पश्चिम बङ्गालमा आफ्नो आधार गुम्दै गएको कुरामा पक्का थिए । केन्द्रीय गुप्तचर विभागको रिपोर्टले उनीहरूको यस्तो बुझाइ प्रस्ट हुन्थ्यो । असुरक्षा भावबाट ग्रसित उनीहरूले...