भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– २१
- मंसिर २८, २०७७
बङ्गला काङ्ग्रेस पार्टीले भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) विरुद्ध लगातार हमला गरिरह्यो । एउटा सानो विषयमा मुख्यमन्त्री अजेय बाबु र मेरोबीचमा चर्काचर्की भयो । फलतः हामीबीच एकअर्काविरुद्ध रुखो वक्तव्यबाजी...