एङ्गेल्सका देनहरू बेलायतमा मजदुर वर्गको अवस्था
- मंसिर २४, २०७७
औद्योगिक क्रान्तिले बेलायतलाई सम्पन्न बनायो । तर, त्यो सम्पन्नता या झिलिमिली खाली बाहिरी रूप मात्र थियो । कामदार वर्गको कामअनुसार ज्याला नदिएर गरिएको शोषणबाट नै बेलायतका दरबार एवम् ठूलठूला भवन बनेका...