भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– १६
- मंसिर २३, २०७७
- ज्योति बसु
सन् १९५९ निकै व्यस्त वर्ष थियो । पश्चिम बङ्गालमा खाद्य सङ्कट उत्कर्षमा पुगेको थियो । खुला बजारबाट अन्नका बोरा हराउन थालेको थियो । गाउँहरूमा अनिकाल फैलिएको थियो । आम...