उरूग्वेका प्रथम वामपन्थी राष्ट्रपति भास्क्वेजको निधन
- मंसिर २२, २०७७
मोन्टेभिडिओ, ६ डिसेम्बर (टेलिसुर) । दक्षिण अमेरिकी देश उरूग्वेका प्रथम वामपन्थी राष्ट्रपति तावारे रामोन भास्क्वेजको ८० वर्षको उमेरमा शनिबार निधन भएको छ । केही महिनाअगाडि बायाँ खुट्टामा क्यान्सरजन्य ठूलो खतिरा आएपछिदेखि...