उत्कृष्ट स्वयम्सेविका पुरस्कृत
- मंसिर २१, २०७७
भक्तपुर, २० मङ्सिर । १७ औँ राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवसको अवसरमा शनिबार एक कार्यक्रमबीच नगर प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट स्वयंसेविकाहरूलाई पुरस्कृत गर्नुभयो । नगरका वडाहरूमा जनसमुदायबीच एक वर्षमा गरेका स्वास्थ्यसम्बन्धी...