अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता सहायक सामग्री वितरण
- मंसिर १९, २०७७
भक्तपुर, १८ मङ्सिर । २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम बिहीबार ख्वप कलेज प्राङ्गणमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पूर्ण अपाङ्गता भएका...