चीन, भारत र नेपाल
- मंसिर १६, २०७७
- लुई चोङ्यी
गत शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले चीनका राज्य पार्षद् र रक्षामन्त्री वेई फेङ्हेले आइतबार एकदिने नेपाल भ्रमण गर्ने घोषणा गरेसँगै भारतमा यो भ्रमणको प्रभाव कस्तो पर्ने हो भन्ने विषयमा सञ्चारमाध्यमको...