एङ्गेल्सको २०० औँ जन्म दिवस मनाइयो
- मंसिर १४, २०७७
काठमाडौँ, १३ मङ्सिर । विश्व सर्वहारा वर्गका गुरु एवम् दार्शनिक फ्रेडरिक एङ्गेल्सको २०० औँ जन्म दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको आयोजनामा एङ्गेल्सका कृतिहरूमाथि परिचर्चा कार्यक्रम...