आवासको हक: वासस्थान अनतिक्रम्य
- मंसिर १०, २०७७
- रामप्रसाद प्रजापति
मौलिक हक नेपालको संविधानको धारा ३७ मा “प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने, कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन” भन्ने संवैधानिक...