भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– १
- मंसिर ८, २०७७
- ज्योति बसु
भूमिका आफ्नैबारेमा बोल्न मलाई असजिलो लाग्छ । मेरो राजनीतिक जीवनका उथलपुथलबारे लेख्नेबारेमा मैले कहिल्यै सोचिनँ न त मैले मेरा सपना र गुनासाबारे नै लेख्ने मनसाय राखें । किनभने हाम्रो कथा भनेको समग्रतामा...