‘जनताको प्रजातन्त्र’ बारे
- मंसिर ३, २०७७
- हरि, चितवन
नेपालका कम्युनिस्ट भनाउँदा कतिपय पार्टीहरूले निर्वाचनबाटै समाजवाद आउँछ भन्दै पटक–पटक सरकारको नेतृत्व गरिसकेका छन् । तिनीहरूले वर्गसङ्घर्षको सिद्धान्त त्यागेर वर्गसमन्वयको बाटो समातिसकेका छन् वा बाघ र बाख्रा एउटै खोरमा राख्ने...