युवा परिचालन र राज्यको दायित्व
- कार्तिक १९, २०७७
- नवराज केसी
राज्यको सबभन्दा ठूलो र महत्वपूर्ण सम्पत्ति भनेकै युवा जनशक्ति हो । युवा परिवर्तन र विकासका सक्रिय कार्यकर्ता हुन् । युवा युगकै महत्वपूर्ण शक्ति हो । युवा जनशक्तिको प्रचुर उपयोग गरेर संसारका धेरै...