कोभिड महामारीले देखायो पुँजीवाद र समाजवादको भिन्नता
- कार्तिक १३, २०७७
(चालिसौँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँले दिनुभएको मन्तव्यको सार–सङ्क्षेप) सबै साथीहरूलाई सुस्वास्थ्यको कामना ! टोलटोलमा कोभिड सङ्क्रमितहरूको सहयोगमा दिनरात लागिपर्ने साथीहरूलाई जनताको अझ सेवा गर्न...