भक्तपुर नपाको आइसोलेसन केन्द्रमा बिताएका दिनहरू
- कार्तिक ११, २०७७
- के.पी. छुस्याकी
भक्तपुर नगरपालिकाको एम्बुलेन्सबाट साँझ करीब साढे पाँचमा आइसोलेसन केन्द्रमा लग्न फोनको घण्टी बज्यो । “… हामी च्याम्हासिंह पुग्यौँ । ५-१० मिनेटमा तपाईँकोमा पुग्नेछौँ । तपाईँ तयार भएर बस्नुहोला ।”...