‘चिलीमा फासीवादको प्रतिरोध’ बारे चर्चा
- कार्तिक १, २०७७
- मिनबहादुर बाटा
नेपाल क्रान्तिकारी युवा सङ्घको ‘२९ औँ स्थापना दिवस’ को अवसरमा यसपटक दक्षिण अमेरिकाको एक लाम्चो देश चिलीको बारेमा पत्रकार समाज, नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया गरेर सुुसूचित...