उपत्यका कोरोनाको केन्द्र : को को जिम्मेवार छन् ?
- आश्विन २७, २०७७
- विवेक
असोज २४ गते शनिबार एकैदिन काठमाडौँ उपत्यकामा २,६७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । देशभर ५ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा देखिएको यो सङ्ख्या ५० प्रतिशतभन्दा बढी...