प्रदेशसभामा तोडफोड र रोस्टम घेराउ: बैठक स्थगित
- आश्विन २०, २०७७
बुटवल, १९ असोज । प्रदेश नं. ५ को राजधानी दाङ बनाउने सत्तारूढ दलको अडानको विरोधमा नेकाका सांसदहरूले सभाकक्षका कुर्सी र टेबुल तोडफोड गरेपछि प्रदेशसभा स्थगित गरिएको छ । सरकारले राखेको प्रस्ताव...