उद्योग वाणिज्यका मालिकहरूलाई एक खुलापत्र
- आश्विन १८, २०७७
- दयाराम ‘दुःखी’
लक्ष्मी र कुबेरका अवतारहरूलाई धेरै धेरै सम्झना ! तपाईँहरू बरोबर बालुवाटारमा जानुहुन्छ र प्रधानमन्त्रीलाई बन्दाबन्दी (लकडाउन) हटाउन, नम्बर मिलाएर भए पनि ट्रिपर, ट्रक, पहेँला गाडीहरू, भारतमा ३०–३५ टनसम्म बोक्ने...