नक्सासहितको पाठ्यपुस्तकमा किन प्रमको अलमल ?
- आश्विन ९, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपाली नक्सा छापिएको पाठ्यपुस्तक वितरण गर्न रोक लगाएबाट उनको अर्को ‘खाने दाँत’ उदाङ्गिएको छ । गत जेठ ५...