कोभिड–१९ को खोप संसारभर पु¥याउन १ खर्ब डलर चाहिने
- श्रावण २८, २०७७
जेनेभा, ११ अगस्ट । कोभिड–१९ महामारीविरुद्ध लड्ने खोप (भ्याक्सिन) संसारका सबैतिर सबैको पहुँचमा पु¥याउन १ खर्ब अमेरिकी डलरको खाँचो पर्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनको मुख्यालयमा...