अस्थायी अस्पताल र वैकल्पिक बन्दोबस्तबारे सोचौँ
- श्रावण २३, २०७७
काठमाडौँ उपत्यकालगायत अधिकांश सहरी क्षेत्रमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । दैनिक झन्डै चार सयको दरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको सरकारी तथ्याङ्कले देखाउँछ । सङ्क्रमितको बढ्दो सङ्ख्यासँगै अस्पतालमा बिरामीको चाप बढिरहेको...