नेक्राकिसङ्घलाई शुभकामना !
- श्रावण १५, २०७७
बुधबार नेपाल क्रान्तिकारी किसान सङ्घले ५३ औँ स्थापना दिवस विभिन्न जिल्लामा विविध गतिविधि गरी मनायो । नेपाली किसान आन्दोलनको इतिहासमा नेक्राकिसङ्घको आधा शताब्दीभन्दा लामो इतिहासले विशेष अध्यायको प्रतिनिधित्व गर्छ । किसान...