इजरायलमा सरकारविरोधी प्रदर्शन
- असार २९, २०७७
तेल अभिभ, १२ जुलाई । कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको क्षतिपूर्तिमा सरकारले ध्यान नदिएको भन्दै शनिबार इजरायलमा हजारौँ जनताले सरकारविरोधी प्रदर्शन गरेका छन् । तेल अभिभको रविन चोकबाट निकालिएको जुलुसले सहर...