बाढी पहिरोको क्षति न्यूनीकरण गर्न तयारी थालौँ
- असार २२, २०७७
म्यानमारको एउटा खानीमा पहिरो खस्दा एक सत्न्दा बढी मानिसको निधन भयो । जापान पनि अहिले बाढीको चपेटामा छ । बाढीले कम्तीमा बा¥ह जना जापानीको निधन भएको छ । ढल निकासको उचित बन्दोबस्त...
म्यानमारको एउटा खानीमा पहिरो खस्दा एक सत्न्दा बढी मानिसको निधन भयो । जापान पनि अहिले बाढीको चपेटामा छ । बाढीले कम्तीमा बा¥ह जना जापानीको निधन भएको छ । ढल निकासको उचित बन्दोबस्त...
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले संरा अमेरिकासँग वार्तामा बस्न तत्काललाई आवश्यक नभएको बताएको छ । प्रजग कोरियाको विदेश मन्त्रालयका प्रथम उपमन्त्री छोई सोन हुईले जुलाई ४ मा औपचारिकरूपमा त्यस भनाइ सार्वजनिक...
वाशिङ्टन, ५ जुलाई । संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वाधीनता दिवसको अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा दिएको भाषणको चर्को आलोचनाभएको छ । देशभर कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा राष्ट्रपतिले आफ्नो भाषणमा...
काठमाडौँ, २१ असार । सत्तारुढ दल नेकपाका नेताहरूबीचको विवाद अझ चर्किँदै छ । उनीहरूको यो विवाद विशुद्ध सत्ता र शक्तिको लागि भएको घटनाक्रमलेपुष्टि गर्दै छ । दुवै पक्षले सत्ता र शक्तिबाहेक...
क्रान्तिको भोलिपल्ट (विश्वका सम्पूर्ण कामदार जनताका महान गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाङ्की प्रस्तुत भएको गहकिलो एवं प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत...
रोकथामको प्रयास (चाउ एनलाइको भ्रमण) हिउँदमा दिल्ली सुन्दर देखिन्थ्यो । हिउँद सकिँदै थियो । तैपनि दिल्लीको प्राकृतिक छटा कायम थियो । गर्मी यामको पदचाप घामको चर्काइ र धुलाम्य हावामा देखिन थालेको थियो ।...
खोकनाको रुद्रायणी मन्दिरबाट सुरु भएको जुलुसमा स्थानीय किसानहरू हातमा कोदाली, कोदालोजस्ता कृषि औजार बोकेका थिए । जुलुसमा सहभागीहरूले हातमा रोपो (धानको बीउ) बोकेका थिए । जुलुसमा सहभागी महिलाहरूले घरमा...
नेपालका योजनाविद्हरू नेपाल र नेपाली जनताका आवश्यकताअनुसारको योजना निर्माणमा भन्दा विदेशी विश्वविद्यालयमा आफूले पढेका ज्ञानको नेपालमा कोरा नक्कल गर्न खोज्दछन् । कुनै पनि देशको विकासको अनुभव अर्को कुनै पनि देशसँग...