स्थापनाको ९९ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी
- असार १८, २०७७
अझ छिचोल्नुपर्ने पहाड धेरै छन् पेइचिङ, १ जुलाई । सन् १९२१ को जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो ९९ औँ स्थापना दिवस धुमधामसँग मनाइरहेको छ । कोभिड–१९ महामारी...
अझ छिचोल्नुपर्ने पहाड धेरै छन् पेइचिङ, १ जुलाई । सन् १९२१ को जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो ९९ औँ स्थापना दिवस धुमधामसँग मनाइरहेको छ । कोभिड–१९ महामारी...
सिद्धान्त र समाजवादको लागि एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन । दुवै मिल्दा सत्ताभोग गर्न सकिने गणितले नै दुई दललाई एकताको नाटक गर्ने स्थानमा पु¥याएको थियो । कम्युनिस्ट पार्टीहरूबीचको एकताको...
हेटौँडा, १७ असार । बाग्मती प्रदेशसभाको बैठक मङ्गलबार पनि भयो । बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयकमाथि छलफल भयो । उक्त छलफलमा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सत्तालिप्सामा...
सन् १९५१ को डिसेम्बर महिनामा अर्नेस्टो चे ग्वेभाराले आफू पढ्दै गरेको मेडिकल कलेजबाट नौ महिनाको लागि बिदा मागे । नौ महिनाको बिदामा उनले मोटरसाइकलबाट अर्जेन्टिना, चिली, पेरू, कोलम्बिया र भेनेजुयलाको...
पुस्तक ‘ता थी कियू ः बेन्ट्रीकी एक साहसी केटी’ अर्थात् TA THI KIEU An heroic girl of Bentre दक्षिण–पूर्वी एसियाको एउटा सानो देश भियतनामको इतिहास उजिल्याउने पुस्तक हो ।...
संरा अमेरिकाको अर्थतन्त्रको महत्वपूर्ण तथ्य भनेको त्यसमा जातीय असमानता डरलाग्दो हिसाबले बढ्दै छ र यसले सहन सकिने बिन्दु पार गरेको छ । तर, उल्लेख्य त के छ भने मूलधारका अर्थशास्त्रहरू...
नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीको ‘उदार लोकतन्त्र बिसर्जनतिर’ शीर्षकको १४ असारको लेख ‘नयाँ पत्रिका’ मा हेर्ने अवसर मिल्यो । देश लथालिङ्ग भएको चुपचाप हेरेर बस्नुभन्दा कुनै मित्रको घच्घच्याइमै भएपनि...
चाउ एनलाइको पत्र नेहरूको पत्रको जवाफमा चाउ एनलाइले सीमासम्बन्धी आधारभूत चिनियाँ धारणा उल्लेख गर्दै पत्र लेखे । पत्रको सार यस्तो थियो, “चीन र भारतको सिमाना कहिल्यै औपचारिकरूपमा सीमाङ्कन गरिएको थिएन ।...