सरकार ! सलह प्रकोपको नियन्त्रणको शीघ्र तयारी थाल
- असार १४, २०७७
कोभिड–१९ का बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालले अर्को विषम प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने देखिएको छ । शनिबार तराईका केही जिल्लामा विनाशकारी सलह फट्याङ्ग्रा देखापरेको छ । पाकिस्तान र भारतपछि सलहको...