एसईईको नतिजामा अन्योल मनपरी अङ्क दिनसक्ने चुनौती
- असार ९, २०७७
काठमाडौँ, ८ असार । कोभिड–१९ महामारीको कारण रोकिएको एसईई परीक्षा नगर्ने सरकारको घोषणासँगै देशैभरि एसईई दिने तयारीमा रहेका विद्यार्थीको परीक्षाफलको सन्दर्भमा अन्योल कायमै छ । सरकारले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई नै...