विकासमा जनसहभागिता
- जेष्ठ २४, २०७७
- मजदुर सम्पादकीय
स्थानीय जनताको उत्साहपूर्ण सहभागितामा भक्तपुरको ऐतिहासिक धरोहर ङातापोल मन्दिरको जीर्णोद्धार कार्य भइरहेको छ । स्थानीय उपभोक्ता समितिमार्फत भक्तपुर नगरपालिकाले मन्दिरको जीर्णोद्धार गरिरहेको छ । २०७२ सालको भूकम्पले नेपालकै सबभन्दा अग्लो...