काठमाडौँ उपत्यकामा स्मार्ट सिटी होइन उपत्यकाबाहिर स–साना सहर बनाउनुपर्छ
- जेष्ठ २३, २०७७
काठमाडौँ, २२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आवास योजना सञ्चालन स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने हुँदा उपत्यका विकास प्राधिकरणबाट स्थानीय तहको अनुमतिविना उपत्यकामा ठुला सहर विकास गर्ने योजना...