मूर्ख मित्र, विद्वान शत्रु
- जेष्ठ २१, २०७७
- राजन
स्कूल पढ्दा नैतिक शिक्षाको पाठमा गुरु सिकाउनुहुन्थ्यो, ‘मूर्ख साथीभन्दा विद्वान शत्रु ठीक ।” तर, यो भनाइ कहिलेकाहीँ परिपक्व मान्छेले पनि नबुझ्ने रहेछ । परिपक्वमात्र होइन, प्रधानमन्त्रीजस्तो उच्च पदमा बसेका कतिपय व्यक्तिले...