अफ्रिकी अमेरिकी समुदायमाथिको विभेदविरोधी नेता मार्टिन लुथर किङ
- जेष्ठ २०, २०७७
- अभिज्ञान
संरा अमेरिकाभरि यतिबेला आन्दोलन र प्रदर्शनको लहर उठेको छ । गएको मे २५ मा मेन्निसोटा राज्यको मिनियापोलिस सहरमा डेरेक चाओभिन नामका एक जना प्रहरी अधिकारीले ४६ वर्षका अफ्रिकी अमेरिकी नागरिक...