सरकारको धुत्र्याइँ
- जेष्ठ १८, २०७७
समसामयिक नेपाली समाजमा धुत्र्याइँको सन्दर्भमा स्याङ्जाली र झापालीहरूप्रति लक्षित एउटा आहान नै प्रचलित छ । यद्यपि प्रत्येक स्याङ्जाली र झापालीलाई एउटै तराजुमा राखेर धूर्त र ठग मान्न सकिन्न । तर, समाजमा...
समसामयिक नेपाली समाजमा धुत्र्याइँको सन्दर्भमा स्याङ्जाली र झापालीहरूप्रति लक्षित एउटा आहान नै प्रचलित छ । यद्यपि प्रत्येक स्याङ्जाली र झापालीलाई एउटै तराजुमा राखेर धूर्त र ठग मान्न सकिन्न । तर, समाजमा...
बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे कोरोना कहरले एउटा मान्यता स्थापित गर्दै छ – समाजवाद जनताको व्यवस्था हो । समाजवादले व्यापक जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्छ । जनताको...
बाह्र वर्षमा खोलो पनि फर्कने विश्वास गर्ने नेपालीलाई गणतन्त्रका १२ वर्षमा आएको १२ औं बजेटले पनि कुनै आशा जगाउन सकेन । जहिलेसुकै ‘उही नाम्लो उही कुम्लो बोक्न’ बाध्य जनताले कहिल्यै...
भक्तपुर, १५ जेठ । कोरोना सङ्क्रमण पुष्टि हुनुभएका भक्तपुर नगरपालिकाका महिला वडा सदस्य बिहीबार अस्पतालबाट घर फर्किनुभएको छ । जेठ ६ गते भक्तपुर नगरपालिकाअन्तर्गत जनस्वास्थ्य केन्द्रमा गरिएको स्वाब टेकुस्थित...
साम्राज्यवादविरुद्ध लडिरहेको देश प्रजग कोरिया विश्वका साना–ठूला देशहरूको निम्ति ऊर्जाको एउटा केन्द्र बन्न सफल छ । संरा अमेरिकाले दशकौँ दशकदेखि लादेको नाकाबन्दीविरुद्ध आत्मनिर्भरता र समाजवादी अर्थतन्त्र हुर्काउँदै छ ।...
अभिभावक साथीहरू, काठमाडौँ, नेपाल हामी बरोबर विद्यालय र महाविद्यालयहरूको स्थापना दिवस र अन्य कार्यक्रमहरूमा भेटघाट गथ्र्यौँ । तर, ती कार्यक्रमहरूमा आपसमा बसेर हाम्रा छोरानातिहरूको आचरण, देशको शिक्षा व्यवस्था र हाम्रा...
सिङ्गो विश्व एउटा फरक युद्ध लड्दै छ । यो युद्ध मानिसले मानिससँग होइन, मानिसले कोभिड– १९ को महामारीविरुद्ध लड्दै छ । यो विगत ६ महिनादेखि निरन्तर चल्दै छ । अझ कति महिना...
काठमाडौँ, १३ जेठ । संविधान संशोधनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मङ्गलबार सर्वदलीय बैठक बस्यो । बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार...