नक्सा जारी भएपछि …
- जेष्ठ ७, २०७७
नेपाल सरकारको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गरेको छ । सुगौली सन्धिलगायत विभिन्न ऐतिहासिक तथ्य र प्रमाणको आधारमा सो भूभाग नेपालको भएको पुष्टि हुँदाहुँदै...