लुकास परिवारलाई अध्यक्ष बिजुक्छेँको समवेदना सन्देश
- बैशाख २७, २०७७
गत मई ४ को बिहान सखारै ९४ वर्षको उमेरमा कामरेड मिखाइल लुकासको असामयिक निधन भएको खबरले हामीलाई दुःखी बनाएको छ । नेपाल मजदुर किसान पार्टी र नेपालका साम्राज्यवादविरोधी जनताको...
गत मई ४ को बिहान सखारै ९४ वर्षको उमेरमा कामरेड मिखाइल लुकासको असामयिक निधन भएको खबरले हामीलाई दुःखी बनाएको छ । नेपाल मजदुर किसान पार्टी र नेपालका साम्राज्यवादविरोधी जनताको...
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग समसामयिक अवस्थाबारे लिइएको अन्तर्वार्ता प्रस्तुत छ–सम्पादक अध्यक्षज्यू, कोभिड–१९ महामारी प्रतिरोधको लागि लकडाउनको अवधि लम्ब्याउने विषयमा सरकार नै अन्योलमा देखियो। मङ्गलबार गृहमन्त्री लकडाउन...
कपिलको सांख्य दर्शनले भारतीय दर्शनको इतिहासमा सार्है महत्वपूर्ण र क्रान्तिकारी भूमिका भएको मानिन्छ । आर्यहरूको ब्राह्मणवादको कर्मकाण्ड, इश्वरवाद र आदर्शवादको विरोधमा सांख्य दर्शन उठेको हो । यसले ईश्वरलाई मान्दैन र वेदलाई...
बुद्धका चार मूल सिद्धान्तहरूमध्ये तीन अस्वीकारात्मक र एक स्वीकारात्मकलाई पहिले जानेपछि पाठकलाई बुद्धका उपदेशहरू बुझ्नलाई सहज हुनेछ । ती चार सिद्धान्त यी हुन् : १) ईश्वरलाई नमान्नु, अन्यथा ‘मनुष्य...
मई ५, विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको जन्मदिन । क्रान्तिकारी दार्शनिक, चिन्तक तथा योद्धा माक्र्सका योगदान, विचारको चर्चा र अनुसरण विश्वका कामदार जनता गर्दै छन् । दर्शनशास्त्र, अर्थशास्त्र,...
कहिलेकाहीँ माक्र्स र माक्र्सवादीहरूमाथि औद्योगिक समाज र त्यसले वातावरणमा पु¥याएको क्षतिको विषयमा आलोचनात्मक नभएको भन्ने आरोप लाग्ने गरेको छ । फ्रान्सेली–ब्राजिली समाजवादी मिचेल लोवीका अनुसार माक्र्सवादीहरूले सरल विकासक्रम (लिनिएर प्रोगे्रस)...
काठमाडौँ, २३ वैशाख । विश्व सर्वहारा वर्गमा गुरु कार्ल मार्क्सको २०२ औँ जन्म दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम भयो । कोभिड–१९ को...
संरा अमेरिकामा कोरोना भाइरसको अवस्था दिनानुदिन भयावह बन्दैछ । मङ्गलबारसम्ममा त्यहाँ कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १२,१३,०१० र मर्नेको सङ्ख्या ६९,९२५ पुगेको छ । संरा अमेरिकामा महाव्याधिको अवस्थाप्रति सबै मानिस ऊप्रति...