अमेरिकी अनुसन्धानकर्ता भन्छन् उहान कोरोनाको उद्गम स्थल होइन
- बैशाख २२, २०७७
काठमाडौँ, २१ वैशाख । संरा अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका जोन्ना माजेटले चीनको उहान भाइरोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूसँग काम गरेका थिए । उनले कोभिड–१९ महामारी ‘प्रयोगशाला दुर्घटना’ बाट नफैलिएको चार कारण बताए –...