समय बलवान् छ साथी, समय…!
- बैशाख १०, २०७७
निर्जला प्रतिक्रियावादीहरू केही वर्ष पहिलेसम्म को ‘प्रजातन्त्रवादी’ को ‘राष्ट्रवादी’, थाहै नपाई कम्युनिस्टहरू ‘धर्मविरोधी हुन्’ भनी प्रचार गर्थे । निर्वाचन आउनै हुँदैनथ्यो, अनेक ठग र चमेरेहरू कराइहाल्थे – सबै कम्युनिस्टहरू ‘पापी...