भक्तपुर नगरमा कोरोना भाइरस परीक्षण सुरू
- बैशाख ९, २०७७
भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रद्वारा सोमबारदेखि कोरोना भाइरस रोगको परीक्षण (आरटीडी) सुरू गरेको छ । संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका...