कोभिड–१९ सङ्क्रमण मानिसबीचको भिन्नता हटाउने सचेतना
- बैशाख ८, २०७७
काठमाडौँ, ७ वैशाख । अमेरिकी राष्ट्रपति ट्रम्पले त्यहाँको लकडाउन बिस्तारै खुलाउने बताएपछि हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सङ्क्रमितहरूको परीक्षण अहिलेभन्दा तीन गुणाले बढाएर एक महिनापछि हटाउन मिल्ने सुझाए । टेक्सासमा ट्रम्प समर्थकहरूले...