कोरोना सङ्कट ः मेयर अभिमत
- चैत्र २५, २०७६
रसिक नोवेल कोरोना भाइरस (कोभिड – १९) रोग सङ्क्रमणको त्रास देशैभरि फैलिँदै छ । सरकारले घरबाहिर कोही ननिस्कने ‘लकडाउन’ घोषणा गरेको पनि दुई हप्ता हुन लाग्यो । जनतामा एकातिर दैनिकरूपमा आइरहेका...
रसिक नोवेल कोरोना भाइरस (कोभिड – १९) रोग सङ्क्रमणको त्रास देशैभरि फैलिँदै छ । सरकारले घरबाहिर कोही ननिस्कने ‘लकडाउन’ घोषणा गरेको पनि दुई हप्ता हुन लाग्यो । जनतामा एकातिर दैनिकरूपमा आइरहेका...
राकस्था चैतको चेत कर्णाली प्रदेशमा एउटा चर्चित आहान छ – चैत १२ गते घर नफर्किएको जुम्ली म¥यो भन्ने जान्नू । यसपाली जुम्लीमात्र होइनन् कर्णाली प्रदेशका धेरै मानिस चैतमा आफ्नो थातथलो...
धेरै वर्ष अगाडिको नगरपालिका ऐनमा एउटा बन्दोबस्त थियो, नगरलाई हानी–नोक्सानी पुग्ने कुनै नियम वा निर्णय नपा बोर्डले गरेमा त्यस निर्णयको पक्षमा मत दिनेहरूले आ–आफ्नो घर–घरानाबाट असुल उपर गर्ने । एक...
प्रज्जवल बेवास्ताकै कारण अमेरिकामा भयावह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चैत १९ गते आरोप लगाए– चीनले कोभिड–१९ भाइरस सङ्क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या लुकायो । यसअघि ट्रम्पले चैत ४ गते...
निकोलस माडुरो मोरोस विश्वका जनताको नाममा म यहाँहरूमा प्रेमपूर्ण अभिवादन गर्दछु । भेनेजुयलाको शान्ति र स्थिरताविरुद्ध भइरहेका कयौँ घटनाहरूको निन्दा गर्दै म यहाँहरूलाई सम्बोधन गर्ने स्वतन्त्रता चाहन्छु । विश्वव्यापी महामारी बनेको...
निर्जला साँझ ८–१० बजेपछि कमलविनायकको नयाँ आवास क्षेत्रमा वाहनहरूको ‘लकडाउन’ विरोधी कर्कश आवाजहरू सुनिन्छ । धेरै कालोपत्रे बाटाहरू नभएका हुँदा प्रहरी चौकी छल्न तिनीहरूलाई सजिलो पनि छ । ठेकेदारको...
हरिसुन्दर सुवाल अहिले विश्व कोभिड– १९ बाट बच्न लकडाउनमा छ । नेपालीहरू पनि दुई हप्तादेखि बन्दाबन्दीमै बस्न वाध्य छन् । कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम राख्नु अनिवार्य छ । विश्व स्वास्थ्य...
रोम, ५ अप्रिल । इटालीका स्वास्थ्य अधिकारीहरूले झन्डै एक महिना लामो देशव्यापी लकडाउनले उल्लेखनीय उपलब्धि देखाएको बताएका छन् । बितेका तीन सातामा कोभिड–१९ को सङ्क्रणको कारण मर्ने र अस्पतालमा भर्ना हुने...