डाम्बिसा मोयोको ‘मृत आर्थिक सहायता’ ः एक चर्चा
- चैत्र ७, २०७६
वैदेशिक सहायतालाई कुनै पनि देशले आफ्नो आम्दानी मान्नु गलत हुन्छ । विश्वका धेरैजसो देशहरूले आर्थिक सहायतालाई राष्ट्रको आम्दानीसँग जोड्ने गरेको पाइन्छ । त्यतिमात्र होइन सो सहायताबाट देशको आर्थिक विकास र वृद्धि...