“नयाँ नेपाल बनाउन हिँडेका नेताहरू इतिहास भुल्दै छन्”
- फाल्गुन २६, २०७६
डा. बलराम कायस्थ त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका सह–प्राध्यापक हुनुहुन्छ । हाल उहाँ भक्तपुर बहुमुखी क्याम्पसअन्तर्गत इतिहास विभागका प्रमुख हुनुहुन्छ । उहाँको ‘मध्यकालीन भक्तपुर’ (२०७५) पुस्तक प्रकाशित छ । इतिहासको...